महेश सिंह सिरहा लहान २३जेठ
बिश्व वातावरणको उपलक्ष्यमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ८ मलहनमाको स्वास्थ चौधरीको परिसरमा बृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको छ्। सवल नेपाल र सेभद चिल्ड्रेनको सझेदारीमा स्थानीय सरकारको समन्वयमा १० प्रजातिको विरुवा रोपिएका छन्।स्व्च्छ सुन्दर र हरियाली वातावरण कायम राखन बृक्षा रोपन गरिएको हो।
नेपालमा बढदै गएको प्रदुषणको न्यूनीकरण गर्न नेपालको विभिन्न स्थानीय तह नगरपालिका गाउँपालिकाहरुमा वृक्षा रोपन कार्यक्रम गरिएको हुनाले प्रत्येक नागरिकलाई स्व्च्छ र सफा समाज निर्माण गर्न हरियाली हरा भरा वातावरण हरेक ब्यक्तीलाई चाहिने भएको ले बृक्षा रोपन गरीएको वडा नम्बर ८ का अध्यक्ष श्याम प्रसाद साहले बताए।
देश भरी बढदै गएको वनबिनास र वनजङ्गललाई संरक्षण र समब्रधन गर्न हरेक नगरीकको कर्तव्य रहेको बन्दै बिश्व बाताबरणको अवसर पारेर नेपाली नागरिकहरुले आजको दिनलाई सुभ साईत पारेर विभिन्न प्रजातीका बिरुवाहरु रोपिने गरेका छन्।बिगतको बर्षहरुमा पनि सवल नेपालले सप्तरी जिल्लाको विभिन्न पालिकामा वृक्षा रोपन गरिएको सवल नेपालका शिक्षा फिल्ड अधिकृत राधेश्याम रामका अनुसार नेपाल नेपालमा प्रत्येक बर्ष जेठ २२ गते बिश्व वातावरण दिवस अर्थात पर्यावरण दिवस नाउँदै आएका छन्।बृक्षा रोपनबाट कुनै ब्यक्तीगत लाभ मात्र हैन्न।
समग्र समाजको लागी सराहनीय काम रहेको बताए।उक्त कार्यक्रममा दर्जनौं ब्यक्तीहरुको सहभागिता रहेको गाबिस सचिब सुनिता चौधरी र मिना यादवले जानकारी दिनु भयो।
प्रतिक्रिया