भारतको महाराष्ट्रमा कैलालीका एक युवकको हत्या !   

जनकपुर:  भारतको महाराष्ट्रमा कैलालीका एक युवकको हत्या गरिएको छ।

भारतको महाराष्ट्र स्थित आलिबागमा लम्कीचुहा नगरपालिका– ६ का १८ वर्षीय कमल बिकको हत्या भएकबो खुलेको हो। २६ पुसमा उनको हत्या भएको थियो।

 

बिकको उनकै साथीहरूले हत्या गरेको भन्दै आमा पार्वतीले न्यायको माग गरेकी छन्।

 

पार्वतीले कमलका ४ जना साथीविरुद्ध माघ १ गते महाराष्ट्र राईगढस्थित आलिबाग थानामा उजुरी दिएकी छन्। उनीहरु सबै होटलमा काम गर्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार