
जनकपुर: भारतको महाराष्ट्रमा कैलालीका एक युवकको हत्या गरिएको छ।
भारतको महाराष्ट्र स्थित आलिबागमा लम्कीचुहा नगरपालिका– ६ का १८ वर्षीय कमल बिकको हत्या भएकबो खुलेको हो। २६ पुसमा उनको हत्या भएको थियो।
बिकको उनकै साथीहरूले हत्या गरेको भन्दै आमा पार्वतीले न्यायको माग गरेकी छन्।
पार्वतीले कमलका ४ जना साथीविरुद्ध माघ १ गते महाराष्ट्र राईगढस्थित आलिबाग थानामा उजुरी दिएकी छन्। उनीहरु सबै होटलमा काम गर्दै आएका थिए।
प्रतिक्रिया