
महेश सिंह सिरहा लहान २३ जेठ
लहान नगरपालिकाका नव-निर्वाचित मेयर महेश प्रसाद चौधरीले संगिता स्मृति प्रतिस्ठान द्वारा लहान २४ का बिपन्न बस्तीमा राहत वितरण गरिएका छन्। राहत वितरण गर्न गएका चौधरीलाई भब्य स्वागत र सम्मान गरिएका छन्।
मेयर चौधरीले समाज सेवाबाट उकासिएका उनी बैशाख ३० गते हुने स्थानीय निर्वाचनबाट लहान नगरपालिकाको अत्याधिक मतले मेयर बन्न सफल भएका चौधरीको श्रीमती संगिता कर्माचार्यले कोरोना महामारीमा पहिलो पल्ट माक्र्स र सेनिटाईजर लिए तेहि बस्तीबाट अभियान सुरु गरेका थिए।
स्वर्गीय संगिता कर्माचार्यको सपना पुरा गर्न मेयर चौधरीले अभियान सुरु गरेकै ठाँउबाट उनले मेयर भए पश्चात् ऊनी ७० घर घुरी दलित र बिपन्न परिवारलाई राहत वितरण गरिएको हो ।मेयर चौधरी बिगत ३ बर्ष देखि निरन्तर समाजसेवामा लागीएका हुन्।खुशी हुँदै राहत पाउदै बिपन्न परिवारले मेयर चौधरीलाई भब्य स्वागत र सम्मान गरिएको थियोे।
प्रतिक्रिया