माँ जानकी सेवा समाज, नेपाल धनुषाद्वारा पीडित परिवारलाईआर्थिक सहयोग ॥

जनकपुरधाम:   धनुषाको सबैला नगरपालिकाको वाडा नम्बर १३ रघुनाथपुर  गाउँमा एक जना पीडित परिवारको घरमा जिवन निर्वाह गर्नका लागि कुनै पनि व्यक्तिले कमाउन नसक्ने भएको समाचार सुन्दा

माँ जानकी सेवा समाजले  सोभित पासमानलाई आर्थिक सहयोग गरेको छ ।

सोभित पासमानको आर्थिक कमजोर रहेकोर  विभिन्न संस्था संग सहयोगको अपेक्षा राखेकोछ।

 

खाद्यान्न सामग्री१००केजी चामल ५ केजी दाल २ लिटर खानेतेल २ केजी नुन २ केजी चुउरा ३ केजी मुरहि २ पिस नुहाउनु साबुन नगद ५०५५ रुपैया सहयोग गरेको छ।

 

यस पुनित सहयोग कार्यक्रममा  माँ जानकी सेवा समाजको अध्यक्ष युनिक साहले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार