जोर्डन सेनाको विमान दुर्घटना भएको छ !

Saifullah Rain 7 Ju

ओमान
जोर्डनको एउटा सैन्य विमान देशको उत्तरी भागमा तालिम अभ्यासका क्रममा दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको छ ।उनी सिरियासँगको सीमा नजिकको क्षेत्र रामथामा प्रशिक्षण उडानमा रहेका बेला खाली ठाउँमा दुर्घटनाग्रस्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार