कपिलवस्तु बन र प्रहरीलाई जानकारी गराउंदा काठ पनि रोकिएको छैन

 

बिजायनगर जेठ २४
कपिलवस्तु काठ तस्करी माैलायाे , पटक पटक बन र प्रहरीलाई जानकारी गराउंदा पनि राेकिएन प्रतिबन्धित काठ तस्कारी ….
कृष्णनगर नगरपालिकाभित्रकाे मानपुर नरायनापुर हुँदै विजयनगर गाउंपालिकाकाे दत्तापुर लालपुर मधनुगार ठाकुरापुर गेडुवाजाेत भारत बालारामपुर पिपरा परशुरामपुर,हुँदै संरक्षित जंगलबाट टिक र शिसम काे काठ भित्रिदै गरेकाे पाइएकाे छ । lll

तस्करहरु बेलुकी काठका गुलिया जंगलबाट ल्याई बार्डरका गाउं वरपरका बगैचा र परालमा लुकाई राख्ने गर्छन । राति ८ देखि ६ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याइ माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ । काठ तस्करीबारे सुरक्षा निकायपनि अनभिज्ञ छैन्न कृष्णनगर इप्रका , गणेशपुर इप्रका र क्षेत्र भित्रै अवैधरुपमा काठ भित्रिनु भनेकाे दुई देसबीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धि सान्धि सम्क्षाैता विपरित कार्य हाे साथै जानि जानि वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरुमाथि नाकेल कस्न नसकेकाे सेक्टर बन र प्रहरी कार्यालय ठाकुरापुरकाे पनि मिलिमताे रहेकाे प्रस्ट छ । राति तस्करहरुले परसुरामपुर घाट नजिकै लुकाएर राखेका छ

विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भएपनि प्रहरी र ठाकुरापुर बन रेन्ज पाेष्टले कुनै सक्रियता नदेखाएकाले सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे स्पष्ट छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार