
कृष्णनगर, जेठ २६
राती सुतने बेला विजुली काटने, इलेक्ट्रोनिक समानको भन्सार छलेर नेपाल ल्याउने गरेको छ ।
धेरै दिन देखि समान (टी.भी., फ्रीज, ऐ.सी., कुलर, वासिंगमसिन) हरु जस्ता इलेक्ट्रानिक आईटमहरु सीमा पारी(भारत)बाटा न आएको ।
अब यस्ता समानहरु दिउँसो ल्यानु भनेको भन्सार गराउनु, भन्सार गरियो भने सरकारी कर्मचारीहरु बेचारा केही सुविधा शुल्क पउदैन्न, हिस्सा कसरी बाटने जब आम्दनी नै भएन ।
राती कहिले 11 बजे, कहिले 3 बजे समय हुदैन विजुली काट्ने अनि आरामले अन्धायारोमा समान (टी.भी., फ्रीज, ऐ.सी., कुलर, वासिंगमसिन) हरु भारत बाट नेपालको कृष्णनगरमा ल्याउने ।
राती ईइलेक्ट्रोनिक सम्मन ल्याउदा भन्सारको समस्या भएन अनि चाहिने पैसा आफ्नो आफ्नो गोजीमा ।
सानो सानो (सुपारी, चामल, चिनी, मटर, लुवांग) जस्ता समानहरोको तस्करी गर्ने व्यक्तिहरु आजभोली इलेक्ट्रोनिक समानहरुको तस्करी गर्ना सुरु गरेक छन ।
अपना काम बनता, भाढमे जाये जनता
प्रतिक्रिया