रौतहटमा ट्रेक्टर पलटदा एकजना चालक घाईत भएका छन्

 

रौतहट, २८ गते शनिबार //
रौतहटको मौलापुर नगरपालिका देखि देवाही गोनाही नगरपालिका जाने सडकको बिचमा को २ त ४०५१ नम्बरको ट्रेकटर दुर्घटनामा परि मेघनाथ पासवान घाईते भएको छ ।

विरगंज देखी गरुडा जाने क्रममा को २ त ४०५१ नम्बरको ट्रेक्टर रौतहटको मौलापुर न.पा देखि देवाही गोनाही न.पाको बिचमा लाल बकैया नदि देखि अंदाजी ३०० मिटर पूर्व तर्फ उक्त घटना भएको छ।

घटनामा परेका चालक ३२ वर्षिय मेघनाथ पासवानको अवस्था गम्भिर भएकोले उपचार को लागि गरुडा न.पामा पर्ने ग्रान्डी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार