
महेश सिंह सिरहा लहान ३१ जेठ
बिगत केहि दिन देखि निरन्तर भएको बर्षाले लहान नगरपालिका वडा नम्बर १ डुबानमा परेका छन्।गरिब,दलित लगायतका अन्य समुदायको घर आङ्गनमा बर्षाको पानीले जलमग्न भएको छ्।
लहानमा पनिले स्थानीयले बिचल्ली भएको स्थानीय रेनु कर्णले बताए।
बिगत लामो समय देखि बर्षाको कारणले पिडा खेप्दै आएका उक्त समुदायले लहानका मेयर महेश चौधरी र उप मेयर राम चलितर महतोले पानी जलमग्न भएको खबर पाए लगत्तै समस्या सामाधानको लागी घटना स्थल पुगेका थिए।पानीले जलमग्न भएको बस्तीलाई निकासको लागी मेयर चौधरी एका बिहानै उक्त स्थानमा पुगेका थिए।जलमग्न बस्तीमा पानी निकासको लागी बुधबारबाट काम सुरु हुने उनले बताए।
प्रतिक्रिया