गरुडाको ग्राण्डी हस्पिटल लाई केही पत्रकार हरुले बदनाम गर्न खोजिरहेको छ डा.जयसवालको भनाई ।

 

चन्दन कुमार महतो — रौतहट ८ गते

 

खोज तलास खबर, जनकपुरधाम:     रौतहट जिल्लाको केहि पत्रकार हरुले व्यक्तिगत रिस खीस मा आएर अन्यथा झुठो -झुठो आरोप फेसबुक संजाल मार्फत रौतहट ग्राण्डी हस्पिटललाई वदनाम गर्न खोजेको संचालक डाक्टर संजिप जयसवालले जानकारी दिए।

 

#रौतहट जिल्ला मै सम्पूर्ण सुबिधा भएको र समयमा सेवा ग्राही न्युनतम सस्तो मा बेटर उपचार एवं अनुभविको हस्पिटल चिकित्सक द्वारा सल्यक्रिया को सुबिधा भएको र रौतहट जिल्ला मै पहिलो पटक र पहिलो प्राइभेट अस्पताल मा आमा सुरक्षा कार्यक्रम लागू भएको रौतहट ग्राण्डी हस्पिटल लाइ बदनाम गर्न खोजेको जुन सुकै पत्रकार ,मिडिया , फेसबुक संजाल मार्फत जुरेको व्यक्तिहरू हुन सबै प्रति घोर घिनउना आपुर्ति व्यक्त गर्दछु।

 

#पत्रकार को सिमा क्षेत्र नाघ्ने र पत्रकारको काम कार्य न सम्झेँ बुझ्ने पत्रकार हरु प्रति घोर घिनउना आपुर्ति व्यक्त गर्दछु।

 

#रौतहट जिल्ला को गरुडा नगरपालिका वडा नं ५ झाँझ पुल अवस्थित रहेको रौतहट ग्राण्डी हस्पिटल प्रा.लि.मा डाक्टर,स्वास्थ्य कर्मी, अस्पताल संचालक लगायत हस्पिटल को सम्पूर्ण स्टाफ दिन रात एक गरि बिरामी लाई आफ्नो शरीर, आफ्नो परिवार को व्यक्ति सम्झि बुझि काम गरिरहेका समयमा सेवा सुबिधा दिरहेको अस्पताल प्रति आज जुन किसिमको झुठो अफवाह अपराध केहि पत्रकार हरु फैलाउदै गरेको छ यो एक दम गलत हो भने दावी को साथ वहाँ हरुलाइ भन्न चाहन्छु कि सहि कुरा बास्तवमा हो कि रौतहट ग्राण्डी हस्पिटल को NICU मा कटहरीया वडा नं १ भसेडवा गाउँ भएको ( Neu Born baby) शिसु रौतहट ग्राण्डी हस्पिटल को स्वास्थ्य कर्मी, चिकित्सक को लापरवाही ले गर्दा Death भएको छ भने पहिलो प्रमाण गराउनु होस् र यदि वास्तविकता चिकित्सक को लापरवाही ले death भएको छ भने हस्पिटल मा एडमिट भएको अरु अरु बिरामी संग सोध पुछ गरि.. बिरामी को कुरुवा लाइ अस्पताल मा बोलाइ कुरुवा को मुख ले डाक्टर को लापरवाही हो भनेर भन्न लगाइ प्रमाण गराउनु होस्। प्रमाण गराउनु भएन भने कसै को जिन्दगी,लाइफ संग खेलवाड नगर्नुहोस्, डाक्टर को र हस्पिटल को कैरियर संग खेलवाड नगर्नुहोस्, डाक्टर र बिरामी विच भएको नाता लाइ घिनउना काम न गर्नुहोस्, हस्पिटल एउटा मन्दिर हुन्छ र डाक्टर पुजारी हुन्छ र बिरामी सेवक हुन्छ भने को शब्द लाइ खराब न बनाउनुहोस् म आग्रह गर्दछु कि यस्ता यस्ता न्युज पोस्ट गर्नु भन्दा पहिलो १०० पटक सम्झेर वास्तविकता बुझेर मात्र यस्तो काम गर्नुहोस्।

 

#सत्यता त यो छ कि न त रौतहट ग्राण्डी हस्पिटल मा बाचा जन्मिएको थियो न समय मा उपचार गराउन आएको थियो।

– Delivery विरामी को बाचा हुने -pain – हिजो बिहानै करिब करिब ५-६ बजे तिर वाट नै सुरु भएको दर्द ले गर्दा बिरामी लाइ आफ्नै घर मा गाउले स्वास्थ्य कर्मी संग उपचार गराए त्यसपछि घर मा न जन्मिए पछि लास्ट मा कटहरीया अवस्थित कटहरीया प्रस्तुति अस्पतालमा लगे करिव -करिव १२/०१ बजे तिर कटहरिया अस्पताल गएपछि ३ घन्टा कुरे पछि ३:३० बजेको करिब मा बाचालाइ नर्मल जन्म भएको थियो।

त्यसपछि बाचा पेट बाट वाहिर आएकै बेला देखि न बोले को थियो न हाथ खुट्टा जलाएको थियो र साथै बाचा दिसा खाइसकेको अनुमान गरेको थियो त्याहाँ को डाक्टर को भनाई पछि बिरामी लाइ कटहरीया प्रस्तुति अस्पताल वाट एक दम नाजुक अवस्थामा ९९% बाच्न न सक्ने सम्भावना मा रेफर गरे पछि ५:४० मा रौतहट ग्राण्डी हस्पिटल मा ल्याए ….

त्यसपछि ग्राण्डी हस्पिटल को स्वास्थ्य कर्मी चिकित्सक ले यहाँ हुदैन भनेर बिरामी को गार्जियन लाइ भने कि बाचा को अवस्था निकै नाजुक भइसकेको छ हामि बचाउन सक्दैन अन्तै लग्दा हुन्छ भनेर सुरु मै भनि दिए कि हल्का heart beat चलेको छ सम्भावना निकै नाजुक छ भनेर विरामी को कुरुवा लाइ जानकारी गराए त्यसपछि कुरुवा ले भनेकि हल्का सास छ तपाईं उपचार गर्नु हाम्रो भाग्य हुन्छ भने बाचिन्छ नत्र बाचिदैन हजुर हरु कोसिस गर्नु।अनि NICU, VENTILATOR मा बाचा लाइ राखेर उपचार गर्न थाले… बाचा को अवस्था गम्भीर नै बन्दै जादा फेरि बिच मा नि डाक्टर ले भने कि अन्तै लग्नु छ भने लाग्दा हुन्छ । तर पनि गार्जियन को सलाह मा राखेर उपचार गरे र ११ बजे को करिब मा Heart beat पनि काम गर्न छोरे पछि गार्जियन लाइ जानकारी गराए त्यसपछि पैसा को लेन देन ले गर्दा.. झुठो अपबाह-अपराध चिकित्सक प्रति लगाएको छ।

सहि कुरा बास्तवमा पता लगाएर छानबिन गरि यसलाई सुल्झाउन को लागि हार्दिक आपिल गर्द छु।

संचालक डाक्टर संजिप जयसवालले जानकारी दिनुभयो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार