बारा २ मा फेरि उपेन्द्रको अग्रता, पछि परे शिवचन्द्र

खोज तलास खबर, जनकपुरधाम !  बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन्।

यसअघि पछि परेका उनले १३९० मतसहित अग्रता लिएका हुन् । यसै गरी अग्रता लिएका जनमत पार्टीका शिवचन्द्र कुशवाहा पछि परेका छन्। उनले १३०१ मत ल्याएर दोस्रो स्थानमा छन्। भने एमालेका पुरुषोत्तम पौडेल ६२९ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २५९ मतसहित चौथौ र आम जनता पार्टीका अरुण ज्ञवाली १२५ मतसहित पाँचौं स्थानमा छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार