मधेस सरकारलाई दिएको समर्थन एमालेले लियो फिर्ता

खोज तलास खबर, जनकपुरधाम  !  नेकपा एमालेले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।मधेसमा २३ सांसदसहित पहिलो दलको रुपमा रहेको एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो ।

 

सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिनुभयो ।

 

गत पुस २७ मा एमालेलगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बन्नुभएको थियो । ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार