सखुवानकारकट्टीका जनप्रतिनिधिद्वारा समन्वय समिति सिरहाका पदाअधिकारीलाई सम्मान

 

महेश सिंह सिरहा लहान ९ असार

जिल्ला समन्वय समिति सिरहाकाे सभापतिमा दिनेश महतो र उप सभापतिमा दिलिप लामा निर्वाचित भएका छन्।

समन्वय समितिका सदस्य जानकी यादव लगायत जसपाका सिरहा छेत्र न १ का क्षेत्रीय अध्यक्ष प्रयाग लाल यादव लगायत सम्पुर्ण उपस्थित लाई सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव वडा ३ का अध्यक्ष रमेश गोइत यादव लगायतका जनप्रतिनिधिहरुले नव-निर्वाचित पदाअधिकारीहरुलाई स्वागत तथा सम्मान गरेका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार