खोज तलास खबर, जनकपुरधाम !उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन्। २०१५ जुन ६ को राति साथीसँग हिँडिरहेको अवस्था थियो।
त्यसपछि र्यापिड एक्सन बटालियनका केही सिपाहीहरूले उनलाई अपहरण गरेका थिए। उनीहरूलाई कुटपिट गरी बिजुलीको झट्का दिइयो। उनी ३८ दिनपछि १३ अगस्टमा रिहा भएका थिए।
सोही विषयलाई लिएर अहिले हसिनाविरुद्ध मुद्दा हालेका हुन् ।
प्रतिक्रिया