धनुषाका न्यू स्टारमाथि कारवाहीको प्रक्रिया

खोज तलास खबर, जनकपुरधाम ! धनुषाको गणेशमानचारनाथ नगरपालिका वडा नम्बर ८ चितहा लवटोली बस्ने स्थानीय दिनेश यादवको छोरा बर्ष २६ को अमित कुमार यादवमाथि उजुरी दायर गरिएको छ ।

टिकटक समाजिक सँजालमा अभद्रता प्रदर्शन गर्ने धनुषाका एक युवकमाथि कारवाही गर्नको लागि सिडिओ कार्यालय महोत्तरीमा निवेदन दिइएको छ ।

गृह मन्त्रालयलाई सिडिओ कार्यालय महोत्तरी मार्फत विहिबार सनातनी युवाहरुले टिकटक प्लेटफर्ममा अभद्रता प्रदर्शन गर्ने न्यू स्टार नामक धनुषाका युवकलाई पक्राउ गर्न उजुरी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार