न्यू एन्जल ब्यूटी पार्लर: दोलबजा प्रसाहीमा अब सम्पूर्ण सौन्दर्य सेवा एकै ठाउँमा

सैफुल्ला राइन 

खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्ला, सबेला नगरपालिका–४, दोलबजा प्रसाहीमा “न्यू एन्जल ब्यूटी पार्लर” ले सेवा विस्तार गर्दै सौन्दर्यप्रेमीहरूका लागि एक प्रमुख गन्तव्यको रूपमा आफुलाई स्थापित गरिरहेको छ।

 

ललिता कापरको स्वामित्वमा सञ्चालनमा आएको यो पार्लरमा मेकअप, फेसियल, हेयर कटिङ, हेयर स्ट्रेट, वाक्स, किल्जिङ जुरो, हेयर कलर, मेहन्दी लगायतका सम्पूर्ण सौन्दर्य सेवा उचित मुल्यमा प्रदान गरिँदैछ।

 

साथै, दुल्हन मेकअपका लागि विशेष प्याकेजको व्यवस्था गरिएको छ। पार्लरमा महिलाहरूका लागि आवश्यक सम्पूर्ण फेन्सी सामानहरू पनि सुपथ मुल्यमा उपलब्ध छन्।

 

ग्राहक सन्तुष्टि र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित “न्यू एन्जल ब्यूटी पार्लर” सबै उमेर समूहका महिलाहरूका लागि उत्कृष्ट गन्तव्य बन्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार