खोज खोज खबर, जनकपुरधाम ! जनकपुरधाम उपमहानगरपालिका–७ स्थित दुर्गा चौकदेखि ताप्सी चौक जाने बाटोमा रहेको एक इलेक्ट्रोनिक हाईशमा आज अपराह्न अचानक भीषण आगलागी भएको छ।
स्थानीयहरूका अनुसार करिब २ बजे तिर सुरु भएको आगलागीले सो हाईशमा रहेका सामग्रीहरूमा ठूलो क्षति पुर्याएको छ। आगलागीको कारण अझै खुल्न बाँकी छ भने प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने आशंका गरिएको छ।
घटनास्थलमा तत्कालै नेपाल प्रहरी







प्रतिक्रिया